शुक्रबार, साउन २५ गते २०८२

विप्लवसँग एकता गर्न माओवादीले समिति बनाउने

विप्लवसँग एकता गर्न माओवादीले समिति बनाउने

अखबार दैनिक
शुक्रबार, साउन २५ २०८२
  • विप्लवसँग एकता गर्न माओवादीले समिति बनाउने

    नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्न समिति बनाउने भएको छ । १६ साउनदेखि १९ साउनसम्म काठमाडौंमा बसेको माओवादी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने त्यसको लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय सर्वसम्मत रूपले गरिएको छ,’ माओवादीले तल्ला कमिटीहरूलाई पठाएको सर्कुलरमा उल्लेख छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ