शुक्रबार, साउन २५ गते २०८२

भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैनः ट्रम्प

भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैनः ट्रम्प

अखबार दैनिक
शुक्रबार, साउन २५ २०८२
  • भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैनः ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार मामिला समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना नभएको बताएका छन्।भारतविरुद्ध ५० प्रतिशत भन्सार घोषणापछि ऊसँग व्यापार वार्ताको कुनै सम्भावना छ भनेर ह्वाइट हाउसका एक पत्रकारले सोध्दा ट्रम्पले भने, ‘छैन, हामीले यसलाई समाधान नगरेसम्म छैन।’

    images

    ट्रम्पको यो अभिव्यक्ति बिहीबार रुससँग व्यापार गरे भारतमा थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेपछि आएको हो।अमेरिकाले हाल भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल लगाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ