शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । ती पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाण्डा ट्राभल्स एण्ड टुर्र्सले नेपाली कला, संस्कृति झल्किने परम्परागत पहिरन र बाजागाजासहित स्वागत गरेको छ।

Be the first to comment!
प्रतिक्रिया दिनुहोस