शनिबार, भदौ २९ गते २०८२

नवलपरासी कारागारमा १९ कैदी फर्किए

नवलपरासी कारागारमा १९ कैदी फर्किए

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८२
  • नवलपरासी कारागारमा १९ कैदी फर्किए

    नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् ।कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताउनुभयो । “केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किदै छौँ भनेर जानकारी गराएका छन्”, उहाँले भन्नुभयो ।

    कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरु आउन ढिलाइ भएको जेलर श्रेष्ठले भन्नुभयो । बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए । नवलपरासी कारागारमा कूल ५७५ कैदी थिए । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ