शनिबार, भदौ २९ गते २०८२

आपराधिक गतिविधि देखिएमा टोल फ्री नम्बरमा फोन गर्न सशस्त्र प्रहरीको आग्रह

आपराधिक गतिविधि देखिएमा टोल फ्री नम्बरमा फोन गर्न सशस्त्र प्रहरीको आग्रह

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८२
  • आपराधिक गतिविधि देखिएमा टोल फ्री नम्बरमा फोन गर्न सशस्त्र प्रहरीको आग्रह

    काठमाडौँ । सशस्त्र प्रहरीले राष्ट्रमा शान्ति र सुव्यवस्था कायम गर्न तथा जनताको सुरक्षाका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छ। हालैको विषम परिस्थितिमा पनि सशस्त्र प्रहरी संयमताका साथ देश र जनताको सेवामा खटिएको विज्ञप्तिमा उल्लेख छ।

    547680412_842535878726505_1262882356744599413_n_q8TZrZDn85.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ