मंगलबार, कात्तिक १३ गते २०८२

तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
मंगलबार, कात्तिक १३ २०८२
  • तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य घटेको छ । आज सुन तोलामा २९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ