बिहीबार , साउन २१ गते २०८३

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक खड्का अस्पताल भर्ना

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक खड्का अस्पताल भर्ना

अखबार दैनिक
सोमबार, चैत १६ २०८२
  • सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक खड्का अस्पताल भर्ना

    काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।“थप जानकारी आउन बाँकी छ,” टिचिङ अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले भने । खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार