बिहीबार , साउन २१ गते २०८३

आज पनि देशभरिका बालबालिकालाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै

आज पनि देशभरिका बालबालिकालाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै

अखबार दैनिक
सोमबार, वैशाख ७ २०८३
  • आज पनि देशभरिका बालबालिकालाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै

    सरकारले आज पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो आइतबार र आज दुई दिन बालबालिकालाई भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाएको हो।

    स्वास्थ्य सेवा विभागको अनुसार यो अभियानमा छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ।यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइने छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार