मंगलबार, असोज २० गते २०८३

स्वास्थ्यमन्त्री मेहताको प्रमुख विज्ञ सल्लाहकारमा डा. प्रधान

स्वास्थ्यमन्त्री मेहताको प्रमुख विज्ञ सल्लाहकारमा डा. प्रधान

अखबार दैनिक
बिहीबार , वैशाख १० २०८३
  • स्वास्थ्यमन्त्री मेहताको प्रमुख विज्ञ सल्लाहकारमा डा. प्रधान

    स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधानले जिम्मेवारी पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. प्रधानलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेको हो । चितवनलाई कार्यथलो बनाएर लामो समयदेखि चिकित्सा पेसा र प्राध्यापनमा सक्रिय डा. प्रधान विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुरमा प्राध्यापनरत छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ