बिहीबार , साउन २१ गते २०८३

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती

अखबार दैनिक
बुधबार, जेठ १३ २०८३
  • निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती

    सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो ।

    बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै सार्वजनिक गरेको सूचनामा यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ ।बोर्डको मिति २०८३ जेठ ११ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार