असोज ९ काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ६७औँ वार्षिकोत्सव तथा नेपालीहरुको महान चाड दशैँ पर्वका अवसरमा हङ्कङ स्याटलाइट टिभी साउथ एसिया नेटवर्कद्वारा काठमाडौँमा आयोजित अन्तरक्रियामा नेपाली पत्रकारलाई पुस्तक हस्तान्तरणपछि सामूहिक तस्बिरमा ।