बिहीबार , असोज २९ गते २०८३

सहिद लखन गाउँ पालिकामा नेकपा एमालेका २० भन्दा बढि युवाहरु नेकपा माओबादि प्रवेश

सहिद लखन गाउँ पालिकामा नेकपा एमालेका २० भन्दा बढि युवाहरु नेकपा माओबादि प्रवेश

बिहीबार , मंसिर १ २०७९
  • सहिद लखन गाउँ पालिकामा नेकपा एमालेका २० भन्दा बढि युवाहरु नेकपा माओबादि प्रवेश


    मंसिर १ गोरखा । गोरखाको सहिद लखन गाउँपालिका वडा नं. ५,६ र ७ का २० भन्दा बढीले नेकपा एमाले पार्टी त्याग गर्दै नेकपा माओबादि प्रवेश गरेका छन् । पाटी त्याग गर्दै नेकपा माओबादि प्रवेश गर्ने कार्यकर्ताहरुमा राज कुमार थापा, साजन थापा मगर, विवेक थापा मगर, राम ब.थापा मगर, प्रदिप थापा मगर सहित २० भन्दा बढि रहेका छन् । 

    नेकपा एमाले पार्टीले जनताको हित अनुकुल काम गर्न नसकेको, जन अपेक्षा पुरा गर्न नसकेकाले पार्टी परित्याग गरेको कर्याकर्ताहरुले बताएका छन् । सहिद लखन थापा गाउँपालिकाले सामाजिक कार्यहरुमा सबैलाई समेट्ने र नेकपा माओबादि सबैलाई स्वागत गरिने नेकपाका शहिद लखन गाउँ पालिका नेकपा माओबादिका पार्टी अध्यक्ष रमेश श्रेष्ठले बताउनु भयो । यो संगै निर्वाचन क्षेत्र न.१ (क) मा नेकपा माओबादिका उम्मेदवार कृष्ण धितालको अत्याधिक मतका साथ बिजय निश्चित छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ