मङ्सिर ४ काठमाडौं । निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गर्दैछ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन जारी रहेको बेला आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।
आइतबार बिहान ७ देखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ ।