काठमाडौँ । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको थियो ।
सत्ता साझेदार दल मध्येको एक राप्रपाले सरकारमा सहभागी हुन पुस २७ गते सार्बजनिक बिदा दिनुपर्ने अनिवार्य शर्त राखेको थियो । सत्ता साझेदार दलहरुले राप्रपाको माग पुरा गर्नेक्रममा सोमबार नै पुस २७ गते बिदा दिने निर्णय गरेका थिए । सोहि निर्णयलाई सोमबारको मन्त्रिपरिषद बैठकले पनि अनुमोदन गरेको थियो ।

-

पुस २७ गते सार्बजनिक बिदा
-

एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने
-

आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै
-

नेपाल कर्नरसले सिंगापूरमा माघ १२ देखी ब्यबसाय सुरुवात गर्ने
-

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
-

तराईमा हुस्सु/कुहिरो, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
-

विष्णुलक्ष्मी कृषि सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न
