बुधबार, कात्तिक २१ गते २०८२

चालु आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । साउनदेखि वैशाखसम्म देशमा १३ खर्ब तीन अर्ब ३५ करोड रुपैयाँको