मंगलबार, कात्तिक १३ गते २०८२

६२ अंकले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ । मंगलबार ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता सेयर ४७ हजार ९४ पटकको कारोबारमार्फत