सोमबार, असोज २८ गते २०८२

सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक

सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक

अखबार दैनिक
बिहीबार , असोज २४ २०८२
  • सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक

    काठमाडौं । सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो ।

    ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ