सोमबार, असोज २८ गते २०८२

सोमबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

सोमबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

अखबार दैनिक
सोमबार, असोज २८ २०८२
  • सोमबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्यले नयाँ रेकड बनाएको छ । आज सुन तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो । आइतबार सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोवार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ