सोमबार, असोज २८ गते २०८२

बाढीपहिरो अपडेटः इलामको ३७ जनासहित देशभर ४९ को मृत्यु

बाढीपहिरो अपडेटः इलामको ३७ जनासहित देशभर ४९ को मृत्यु

अखबार दैनिक
आइतबार, असोज २० २०८२
  • बाढीपहिरो अपडेटः इलामको ३७ जनासहित देशभर ४९ को मृत्यु

    शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ ।

    जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् । 

    badhi-update.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ