मंगलबार, कात्तिक १३ गते २०८२

सामान्य अंकले घटेको बजारमा १९ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । आज बजार २.०७ अंकले घटेर २९६२.१३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

  • Latest Updates
    Trending