आइतबार, साउन १३ गते २०८२

आइतबार सेयर बजारमा 'करेक्सन',२६ अर्ब ५७ करोडको कारोबार

आइतबार सेयर बजारमा 'करेक्सन',२६ अर्ब ५७ करोडको कारोबार

अखबार दैनिक
आइतबार, साउन १३ २०८२
  • आइतबार सेयर बजारमा 'करेक्सन',२६ अर्ब ५७ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार १८.४४ अंकले घटेर २९६४.२० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहिबार १८ अर्ब ४९ करोडको कारोबार भएको बजारमा आज २६ अर्ब ५७ करोडको कारोबार भएको छ । त्यसैगरी आज ६३ कम्पनीको सेयर मुल्य बढेको छ भने १८६ कम्पनीको सेयर मुल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ