शुक्रबार, साउन ११ गते २०८२

सामसुङले ग्यालेक्सी M36 5G नेपालमा ल्यायो – Advance AI, आकर्षक डिजाइन र गज्जबको परफर्मेन्ससहित

सामसुङले ग्यालेक्सी M36 5G नेपालमा ल्यायो – Advance AI, आकर्षक डिजाइन र गज्जबको परफर्मेन्ससहित

अखबार दैनिक
बिहीबार , साउन १० २०८२
  • सामसुङले ग्यालेक्सी M36 5G नेपालमा ल्यायो – Advance AI, आकर्षक डिजाइन र गज्जबको परफर्मेन्ससहित

    काठमाडौँ । नेपालकै सबैभन्दा भरपर्दो स्मार्टफोन ब्रान्ड सामसुङले ग्यालेक्सी M सिरिजमा नयाँ Galaxy M36 5G सार्वजनिक गर्दैछ। यो स्मार्टफोन Velvet Black र Serene Green रंगमा, नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।
    दुई भेरियन्टमा उपलब्ध:
    • 8GB + 128GB – NPR 36,999
    • 8GB + 256GB – NPR 41,999

    images

    Galaxy M36 5G का मुख्य विशेषताहरू:
    AI इनोभेसन, अब तपाईंको औँलामा
    Google सँगको Circle to Search र Gemini Live जस्ता फिचरहरू मार्फत, Galaxy M36 5G ले AI लाई अझ नजिक ल्याउँछ। चाहे तस्बिर चिन्ने होस् वा AI असिस्टेन्टसँग लाइभ कुराकानी – सबै काम सहज र इन्ट्युटिभ।

    मन्स्टर ड्युराबिलिटी र नयाँ डिजाइनको मेल
    सिर्फ 7.7mm पातलो यो फोन Corning® Gorilla® Glass Victus®+ बाट सुरक्षित छ, जसले ड्रप र स्क्र्याचबाट उत्कृष्ट सुरक्षा दिन्छ। 6.7-इन्चको FHD+ Super AMOLED स्लीम बेजल डिस्प्ले, 120Hz रिफ्रेश रेट र Vision Booster टेक्नोलोजीसहित, घाममा पनि क्लियर भिजुअल प्रदान गर्छ।

    शानदार क्यामेरा क्षमता
    50MP OIS ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिरहरू खिच्छ। Auto Night Mode र Nightography फिचरहरू छन्। अगाडि र पछाडि दुवै क्यामेरामा 4K भिडियो रेकर्डिङ सपोर्ट, साथै Photo Remaster र Object Eraser जस्ता एडिट टुलहरू पनि उपलब्ध छन्।

    मन्स्टर परफर्मेन्स
    Exynos 1380 (5nm) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ। Vapor cooling chamber ले ओभरहीट हुन दिँदैन। 5000mAh ब्याट्री र 25W फास्ट चार्जिङले पुरै दिन पावर दिन्छ ।

    दिगो सफ्टवेयर र सुरक्षासहित
    6 वर्षको सुरक्षा अपडेट र 6 जेनेरेशनसम्मको Android अपग्रेड ग्यारेन्टीका साथ, Galaxy M36 5G लामो समय टिक्ने फोन हो। One UI 7 मा चल्ने यसमा क्लीनर होम स्क्रिन, अपडेटेड विगेट्स र Now Bar जस्ता नयाँ फिचरहरू छन्। Samsung Knox Vault मार्फत डेटा सुरक्षित राखिन्छ।

    उपलब्धता:
    Galaxy M36 5G जुलाई २४, २०२५ देखि नेपालभरका Samsung रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ