मंगलबार, कात्तिक १३ गते २०८२

सोमबार सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

  • Latest Updates
    Trending