सोमबार, असार ३ गते २०८२

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
मंगलबार, जेठ २९ २०८२
  • तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको मूल्य एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ