सोमबार, असार ३ गते २०८२

आइतबार सुनको मुल्य बढ्दा चाँदी स्थिर

आइतबार सुनको मुल्य बढ्दा चाँदी स्थिर

अखबार दैनिक
आइतबार, असार २ २०८२
  • आइतबार सुनको मुल्य बढ्दा चाँदी स्थिर

    काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९७ हजार १ सय रुपैँयामा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ६५  रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ