बुधबार, कात्तिक २१ गते २०८२

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढ्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएपछि