मंगलबार, कात्तिक १३ गते २०८२

प्रधानमन्त्री नियमित काम गर्न सक्नुहुन्छ : निजी चिकित्सक

भदौ, २०  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उनको निजी चिकित्सकले बताएका छन् । स्वास्थ्य उपचारका लागि ५ भदौमा सिंगापुर गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए ।