सोमबार, वैशाख २३ गते २०८२

आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने बताएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश

  • Latest Updates
    Trending