बिहीबार , कात्तिक २२ गते २०८२

खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस

लामो समयको खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस गराएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराका अनुसार आज बिहान पर्सामा ७२ मिलीमिटर र बारामा आठ दशमलव पाँच मिलीमिटर वर्षा