शुक्रबार, जेठ ४ गते २०८२

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ । उनले ५२ सांसदको हस्ताक्षरसहित संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी

  • Latest Updates
    Trending