बुधबार, साउन ३० गते २०८२

विजय केरुङको ‘परिवर्तन’मा सुशील र अञ्जना बराइली मुख्य भूमिकामा

काठमाडौं । माझी दाइ, आमाको काख जस्ता फिल्मका निर्देशक विजय केरुङले परिवर्तन शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

  • Latest Updates
    Trending