बुधबार, जेठ २ गते २०८२

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना,मन्त्री द्धय चुमान,लम्साल र सांसद गिरि पहिरो पिडित संग

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल वर्षासँगै शनिबार राती गएको पहिरोको स्थलगत अवलोकन गर्नुभएको छ। पहिरोमा परि आठ जनाको निधन भएको छ

  • Latest Updates
    Trending