बुधबार, जेठ २ गते २०८२

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक,(पूर्ण पाठ सहित)

,पोखरागण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आईतबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७७०८८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।