मंगलबार, भदौ ४ गते २०८२

मन्त्री लम्साल द्धारा १५ सैयाको गलकोट अस्पतालको उद्घाटन

बागलुङबागलुङको गलकोट नगरपालिकामा नगर हस्पिटल तथा कोभिड १९ अस्पतालको उद्घाटन गरिएको छ । गलकोट नगरपालिकाको हरिचौरमा निर्माण गरिएको पन्ध्र सैयाको उक्त अस्पतालको बुधवार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण