मंगलबार, भदौ ४ गते २०८२

हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडौं । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ । हमासले इजरायलले बारम्बार हवाई आक्रमण गरेको आरोप लगाउँदै औपचारिक रुपमा युद्धविराम प्रस्ताव अस्वीकार गरेको हो । उक्त समूहले बाँकी रहेका