मंगलबार, भदौ ४ गते २०८२

पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहयोग गछौ : अधिवत्ता बिष्णु गिरी

काठमाडौं । तीन तहको सरकार मध्ये स्थानीय तहमा कानुनी साक्षरता अभियानमा जुटेका अधिवत्ता बिष्णु गिरीले कानुनका आधारभूत कुरालाई बुझाएर जनतालाई जानकारी गराउन लागि कानूनी साक्षरता अभियान सञ्चालन गरेको बताए ।