मंगलबार, भदौ ४ गते २०८२

दिउँसै बत्ती बालेर शिक्षकले खोजे सरकार

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षककर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् । बानेश्वरबबरमहल सडकखण्डमा भेला भएका शिक्षककर्मचारीहरुले मोबाइलको टर्च बालेर