मंगलबार, भदौ ४ गते २०८२

आँटेको पुर्‍याइदेउ बागलुङ कालिका…

जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत आँटेको पुर्याइदेउ रेशम बागलुङ कालिका, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाउनुभएको थियो । त्यसयता पनि कालिका