बुधबार, जेठ ९ गते २०८२

सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश, ४४ अर्ब ८५ करोड बढी रकम सङ्कलन

काठमाडौँ । सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश गरेको छ । २०७६ चैत ७ गतेबाट सञ्चालनमा आएको कोषले आफ्नो छैटौँ वर्षमा आइपुग्दा ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको छ।

  • Latest Updates
    Trending