शनिबार, भदौ ८ गते २०८२

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसमा सहभागी हुन नसकेको सचिवालयले जनाएको छ। आज प्रधानमन्त्री ओली बिहान पौने ९