शनिबार, भदौ ८ गते २०८२

सर्वोच्चको सर्भर डाउन हुँदा चितवनमा रविको बयान ढिला सुरू

साहारा चितवन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन दायर मुद्दामा बयान सुरू भएको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो ।