शनिबार, भदौ ८ गते २०८२

पूर्वमुख्यमन्त्री माथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा

नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको निन्दा गरेको छ । आज बिहान विज्ञप्ति जारी गर्दैं कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग माग समेत गरेको छ