शनिबार, भदौ ८ गते २०८२

पक्राउ पुर्जी जारी भएपछि सार्वजनिक लेखा समितिका सभापतिले हटाए स्वकीय सचिव

संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएका अनिल कुमार पोखरेललाई आफ्नो स्वकीय सचिवको जिम्मेवारीबाट निकालेका छन्। सभापति पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी अनिलविरुद्ध उच्च अदालत मोरङबाट पक्राउ पुर्जी