शनिबार, भदौ ८ गते २०८२

कीर्तिपुरमा मतगणना : डङ्गोल ३३५ मतले अगाडि

काठमाडौं । कीर्तिपुर नगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार एक हजार ३१३ सहित नेपाली कांग्रेसका कृष्णमान डङ्गोलले अगाडि छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र मानन्धर ९७८ मतसहित पछाडि छन् । यस्तै नेकपा