शनिबार, भदौ ८ गते २०८२

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने भएका छन् । शुक्रबार नेकपा एमालेले काठमाडौँमा आयोजना गरेको जागरणसभामा ओलीले आफु १७ गतेदेखि चीन भ्रमणमा जान लागेको