शनिबार, भदौ ८ गते २०८२

भोलि राष्ट्रपतिले देशकै लामो पुलको उद्घाटन गर्ने

निर्माण सम्झौताको करिब १० वर्षपछि सुस्तामा झोलुंगे पुल बनेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा बनेको नेपालकै लामो यो पुल असोज १० गते (भोलि) राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दैछन्