शनिबार, भदौ ८ गते २०८२

सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा

पोखरा सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् । रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी