शनिबार, भदौ ८ गते २०८२

चारवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद्अन्तर्गतका चारवटा समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग