शनिबार, भदौ ८ गते २०८२

जनताको  राउन्ड किक ओलीले देख्नेछन् : पुष्पकमल दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका दलका नेताहरूले जनयुद्धको अवमूल्यन गर्न खोजेकाले भन्डाफोर गर्नुपर्ने बताएका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित सहिद शेरमान कुँवर