शनिबार, भदौ ८ गते २०८२

नेपालमा १४ प्रदेशको आवश्यकता छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा १४ प्रदेशको आवश्यकता भएको बताएका छन्। एक टेलिभिजनसँगको अन्तवार्तामा उनले देशमा ७ हैन १४ प्रदेशको आवश्यकता भएको बताएका हुन्। पत्रकार ऋषि धमलाले प्रदेश